Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकमा गभर्नर निलम्बनको विरोधमा प्रदर्शन

काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्र बैंकका कर्मचारीहरुले गभर्नर निलम्बनको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले गभर्नर अधिकारीको निलम्बन फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले सोमबार राष्ट्र बैंकको अगाडि प्रदर्शन गर्दै विरोध जनाएका हुन् ।

सरकारले केही दिनअघि मन्त्रीस्तरीय निर्णय गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077