Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह चार बजे बस्दैछ ।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बालुवाटारमा बस्नेगरी बैठक बोलाएको बताएका छन् ।

स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्नेछ ।

आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077