Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला जलाइयो

काठमाडौं । रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

लखन थापाबारे ओलीको पछिल्लो अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएको मगर युवा संघले बुधबार पुत्ला दहन गरेको हो ।

ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएका थिए । बुटवलको राजमार्ग

चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077