Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मधेस प्रदेश : कांग्रेस संगठन प्रमुखमा मन्त्री सिंह

धनुषा । नेपाली कांग्रेस मधेस प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारी महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई दिइएको छ ।

कांग्रेस प्रदेश कार्यसमितको उपसभापतिसमेत रहेका सिंहलाई सोमबार बसेको कांग्रेस मधेस प्रदेश समितिको बैठकले सिंहलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले मधेस प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्णा यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा प्रदीप यादवको नाम अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077