Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित, को-को परे ? [नामावलीसहित]

काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ मा सदस्यहरु मनोनयन गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा २७ जना सदस्य मनोनयन गरेका हुन् ।

फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार देउवाले सदस्य मनोनयन गरेका हुन् ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समितिमा डा. आरजु राणा देउवा, मधु आचार्य, गोविन्दराज पोखरेल, नृपबहादुर वड लगायतका सदस्यहरु समेटिएका छन् ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति

१. सदस्य — डा. आरजु राणा देउवा

२. सदस्य — श्री मधु आचार्य

३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल

४. सदस्य — श्री नृपबहादुर वड

५. सदस्य — श्री कान्तिका सैजुवाल

६. सदस्य — श्री गुरुराज घिमिरे

७. सदस्य — श्री किरण गिरी

८. सदस्य — श्री हरिप्रभा खड्गी

९. सदस्य — श्री भीम ढुंगाना

१०. सदस्य — श्री दिलिपप्रताप खाँण

११. सदस्य — श्री वंशलाल तामाङ

१२. सदस्य — श्री विजय शंकर यादव

१३. सदस्य — श्री उमा थापा मगर

१४. सदस्य — श्री भुपेन्द्र राई

१५. सदस्य — श्री ममता महतो

१६. सदस्य — श्री डा. जुगल भुर्तेल

१७. सदस्य — श्री गेजा शर्मा वाग्ले

१८. सदस्य — श्री जगदीश भट्टराई

१९. सदस्य — श्री प्रताप पौडेल

२०. सदस्य — श्री शंकर तिवारी

२१. सदस्य — श्री पुरुषोत्तम नेपाल

२२. सदस्य — डा. इन्द्रा अधिकारी

२३. सदस्य — डा. अभिमन्यु सिंह

२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ

२५. सदस्य — श्री मनिष झा

२६. सदस्य — श्री जिमी लामा

२७. सदस्य — श्री शिलशिला आचार्य

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077