Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तोकियो [सूचनासहित]

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ ।

भन्सार विभागले सोमवार सार्वजनिक सूचना जारी गर्दै लिखित परीक्षाको मिति तय गरेको हो ।

भन्सार विभागले उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि गत फागुन २८ गते स्थगित परीक्षाको मिति तोकिएको विभागले जनाएको छ ।

भन्सार एजेन्टको लिखित परीक्षा आउँदो वैशाख १७ गते दिउँसो २ बजे हुनेछ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077