Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु भएको छ ।

सो घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको मृत्यु भएको प्रहरी भनाई छ ।

साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077