Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालमा आँसु कविको कमी छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आँसु कविको कमी नभएको बताएका छन्।

जनसाँस्कृतिक महासंघको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कवितालाई पुर्खाहरुले लयवद्ध रुपमा सम्प्रेषण गर्ने गरेको बताए।

उनले संस्कारजन्य कुरामा मात्रै संस्कार नखोजेको तर जीवनसँग जोडिएका विकासमा पनि संस्कार खोजिरहेको बताए।

जति हामीले विस्तार गर्न सक्छौ त्यति यसकोबारेमा दुनियाँले बुझ्दै जान्छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077