Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजीहरु पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

बिहिबार बिहान  बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु  पन्त,  सिंह र  बहादुर धानुकलाई एआईजीमा बढुवा निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077