Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनमा ठेकदारलाई उम्मेदवार बन्न कडाइ

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठेकदारलाई उम्मेदवार बन्न निर्वाचन आयोगले कडाइ गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गर्दै ठेकदारलाई उम्मेदवार हुन कडाइ गरेको हो ।

जसमा कुनै स्थानीय तहको ठेक्कापपट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

आयोगका अनुसार आफूले उम्मेदवार हुने स्थानीय तहमा निर्माण र आपूर्तिका कुनै ठेक्का नलिएको व्यक्ति मात्र उम्मेदवार बन्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077