Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय चुनाव : १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र [सूचीसहित]

काठमाडौं । आगामि ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो ।

एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ ।

यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

कुन जिल्लामा कति ? (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077