Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ हवल्दार पदमा ५०५ जना हवल्दारहरूलाई बढुवा सिफारिस गरेको छ ।

हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो ।

आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले ५०५ जना हवल्दारहरूलाई प्रहरी वरिष्ठ हवल्दार बढुवा पदमा सिफारिस गरेको हो ।

बैठकले हवल्दारमा रहेका ज्येष्ठता कायम हुने गरी दोस्रो सुचीमा ५०५ जना जनपद समूहतर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी नियामावलीअनुसार सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस सूचीमा को को परे :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077