Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

सप्तरी । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।

साहले एक हजार १८६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न मत गणनामा साहका प्रतिद्वन्दी शत्रुद्यन यादवले एक हजार ७० मत प्राप्त गरे । निर्वाचित साह संस्थापनइतर पक्षका हुन् भने यादव संस्थापन पक्षका हुन् ।

मंगलबार भएको निर्वाचनमा २ हजार ५३५ मत खसेको थियो । जसमा ६९ मत बदर भएको निर्वाचन समितिका सदस्य सन्तोष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077