Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था आज बन्द हुने भएका छन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि सार्वजनिक बिदा दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै आज मंगलबार सेयर कारोबार पनि बन्द रहने छ ।

अन्तर्राष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077