Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थप प्रतिबन्ध लगाए स्थिति खराब हुने पश्चिमा देशहरुलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी । रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई थप खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई राष्ट्रपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।

युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

एक सरकारी बैठकलाई सम्बोधन गर्ने क्रममा पुटिनले यो टिप्पणी गरेका हुन् । ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन, उनले भने ।

दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077