Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन-रुस युद्ध संकट: तस्बिरमा हेर्नुहोस् पुटिनको गृहनगरमा गरिएको व्यापक प्रदर्शन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा ठूलो धरपकडबीच युक्रेनमाथि अतिक्रमणको विरोधमा फेरि प्रदर्शन सुरु भएको छ।

अघिल्ला दिनहरूमा जस्तै प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी उपस्थितिको सामना गरेका छन्। दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका छन् भने कैयौँलाई पक्राउ गरेका छन्।

पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि प्रदर्शनहरू सुरु भएका हुन् ।

तस्बिरमा हेर्नुहोस् युक्रेनमाथि अतिक्रमणको विरोध प्रदर्शन (फोटो स्रोत: बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077