Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित (फोटोफिचर)

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

पछिल्लो समय निकै चर्चामा रहेको एमसीसी सम्झौताको बिरोध गर्दै शुक्रबार मध्यान्ह माइतीघरमा विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन्।

प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइएको छ । अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077