Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट (तस्बिरहरु)

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन्।

शुक्रबार रञ्जुले आफ्नै प्रेमी किशु कुईकेलसँग इन्गेज्मेन्ट गरेकी हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरु चाँडै नै वैवाहिक बन्धनमा बाँधिदै छन्।

रञ्जु यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएकी थिइन् । तर, पछि उनी चुनावमा पराजित भएकी थिइन् ।

रञ्जुले गत पौष ८ गतेदेखि विवेकशील छाडेकी थिइन्। त्यतिबेला रञ्जुले पार्टी परित्यागको घोषणा गर्दै ‘आई एम अ फ्री बर्ड' भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077