Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ जना सहसचिवको सरुवा, काे-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवको सरुवा गरेका हो । जसमा सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।

यस्तै, सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

यसैगरी बाबुराम गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन(अतिरिक्त  समूह) मा सरुवा गरिएको छ।

हेर्नुस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077