Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले बिहीवारको बढुवा समितिको बैठकले लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कार्य क्षमताका आधारमा उनीहरुलाई बढुवा सिफारिस गरिएको बढुवा समितीले जनाएको छ ।

लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् ।

यस्तै राजश्वतर्फ शोभाकर खनाल, लक्ष्मी कुमार रिमाल, युवराज बस्नेत र सुजित कुमार सिंह उपसचिवमा बढुवा सिफारिसमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077