Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

समयमै स्थानीय तहको निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन समयमै गर्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छन् ।

आज बालुवाटारमा प्रधानमनन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा स्थानीय तहको निर्वाचन समयमा नै गर्न अध्यक्ष ओलीले ध्यानकर्षण गराएको माग गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री देउवाले क्याबिनेटबाट निर्णय गरेर यथासम्भव छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै बैठकमा एमसीसीका विषयमा पनि शिर्ष नेताहरुबिच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077