Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने (सूचना)

काठमाडौँ । कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू आगामी फागुन १ गतेदेखि सुरु हुने भएका छन् ।

बुधबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । रोकिएका ती परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ।

यसअघि कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालयले माघ ९ गतेदेखि वार्षिक तथा समेस्टेर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको थियो।

यस्तो छ सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077