Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोेलि बस्ने भएको छ ।

आज एक सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

यसअघि कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबारे बहस र छलफल गरिरहेको भन्दै बैठकको माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077