Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो गोदावरी नगरपालिका-१ स्थित अत्तरिया-धनगढी छ लेन सडकमा दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय गणेश बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से५प ७१९ र सुपप्र ०१० प५८१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाइते धनगढीका १९ वर्षीय अमङ्गजङ्ग ठकुरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077