Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार परीक्षण गर्दा आफूलाई कोभिड–१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले ट्वीटरमार्फत् जनाएका छन्।

उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।

https://twitter.com/bpaudel1959/status/1482249924171669504

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077