Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
काठमाडौं । नेपाल प्रहरीका एक हजार १७० प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुलाई सरुवा गरेको हो ।
कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By