Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार पहिलो चरणमा समय मागेर उनीहरूले आगामी माघ १२ मा हुन लागिरहेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले प्रदेश १ मा देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । जसअनुसार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077