Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलामी बोकेको बस दुर्घटना: मृत्यु हुनेको संख्या आठ पुग्यो [अपडेट]

पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

आइतबार बुटवलदेखि रिडीतर्फ जाँदै गरेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077