Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

एजेन्सी । थाईल्याण्डमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त भएको हो।

लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९ः४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077