Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनका लागि भाजपाका दुई नेता हर्षवर्धन र हरिश नेपाल आउँदै

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

शुक्रबारबाट चितवनमा सुरु हुने महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको थियो। एमालेको

आमन्त्रणपछि भाजपाका दुई नेता नेपाल आउने भएका हुन्।

भोलिबाट सुरु हुने पार्टीको महाधिवेशनका लागि एमाले शीर्ष नेताहरु चितवन आउने क्रम जारी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077