Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

केपी ओलीलाई भेट्न सिंहदरबार पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं । सिंहदरबारमा नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न लु पुगेका थिए ।

यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077