Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार मध्यान्ह शीतलनिवास पुगेका हुन् ।

एमाले अध्यक्ष ओली पछिल्लो समय न्यायपालिकामा देखिएको विवादका साथै एमसीसीलगायत पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्न राष्ट्रपति निवास पुगेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077