Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई बस एकआपसमा ठोक्कियो : १९ जनाको मृत्यु

एजेन्सी । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।

मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077