Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी आफ्नो चिहान खनिरहेका छौं : संयुक्त राष्ट्रसंघका महासचिव

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ग्लासगोमा जीवाश्मा इन्धनमा हाम्रो लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको बताएका छन्।

उनले भने, “अब या त यसलाई रोकौं या यसले हामीलाई रोक्छ। अब यो भन्ने बेला आएको कि यो अ अति भयो।’

त्यस्तै उनले थपे, ‘आफैंलाई कार्बनबाट मार्ने दौड धेरै चल्यो। प्रकृतिलाई शौचालयकारुपमा प्रयोग गरिएको धेरै भयो। गहिरो माइनिङ र ड्रिलिङ धेरै भयो।

हामी आफ्नो चिहान खनिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077