Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धुलिखेल जीपलाइनमा रमाएका प्रचण्डको भिडियो बन्यो भाइरल (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला धुलिखेल जीप लाइनमा रमाइरहेका छन् । रिफ्रेशका लागि हिजो परिवारिसहित सिन्धुपाल्चोकको सुकुटेबीच पुगेका प्रचण्डले फर्कने क्रममा जिपलाईनमा रमाएका हुन् । प्रचण्डले  जीप लाइन गरेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। कसम गुरुङ नामक टिकटक आइडीबाट पोस्ट भएको उक्त भिडियोलाई शिव दाहालले ट्वीटरमा समेत पोस्ट गरेका छन्। त्यसअघि प्रचण्डले सुकुटेबीचमा पनि बोटिङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077