Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीबारे परराष्ट्रमन्त्रीको प्रश्न- सम्झौतापछि मात्रै ७ वटा परराष्ट्रमन्त्री बनिसके, पहिले किन अध्ययन गरेनौं ?

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमति मात्र अघि बढाउने बताएका छन् ।

बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बसेको बैठकमा मन्त्री खड्काले एमसीसीबारे दलहरुको सहमति र एकस्वर भए मात्र अघि बढाउने सक्ने बताएका हुन्।

कार्यक्रममा एमसीसी पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने बताउंदै उनले भने,' ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं, ।

तत्कालिन माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077