Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी स्थायी समिति बैठक बस्दै, एजेण्डा के ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको केन्द्रीय सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको सदन अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुनेछ।

गत बुधबारदेखि सुरु भएको संसदमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077