Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद् यसरी कहिलेसम्म चल्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ: ओलीजीलाई साेध्नुहाेला

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा कहिलेसम्म यस्तो स्थिति भइरहने निश्चित नभएको स्पष्ट पारेका छन्।

आइतबार संसदको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुले प्रधानमन्त्री देउवालाई संसद् यसरी कति दिन चल्छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री देउवाले – 'ओलीजीलाई सोध्नुहोला' भनेका हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए । यससँगै प्रतिनिधिसभाको बैठक आगामी भदौं २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077