Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बलात्कारको आरोपमा सुनसरीबाट असई पक्राउ

सुनसरी । एक युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असईलाई सुनसरीबाट पक्राउ गरिएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका १ धनगढी घर भइ हाल झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डललाई युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

तेइस वर्षीया युवतीले साउन ९ गते सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि मण्डललाई पक्राउ गरिएको हो ।

सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077