Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कतार र मलेसियासहित तीन देशमा अन्तर्राष्ट्रिय उडान संचालन

काठमाडौं । सरकारले तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास वालुवाटरमा आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल, कतार र मलेसियामा उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो।

यद्यपी ती देशहरूमा लगातार उडान भने हुने छैनन् । फरक–फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको बताइएको छ ।

मन्त्रीपरिषद् बैठकले गरेका अन्य निर्णयहरु भने आउन बाँकी नै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077