Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कतार सरकारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषद्को निर्णय

    कतार सरकारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले कतार सरकारले दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेकाे छ ।

    मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लाे मन्त्रिपरिषद् बैठकले कतार सरकारले दिने ३ वटा मर्सिडिज बेन्ज कारहरु सरकारी प्रयोजनका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।



    यस्तै बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०७७ स्वीकृत गरेकाे छ ।



    अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।

    यस्तै सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गर्ने निर्णय गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार