Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका नेता झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो आउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको हो ।

खनाल यसअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए । कोरोनामुक्त भएपछि उनी घरमा आराम गरिरहेका थिए। खनालको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077