Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना संक्रमणबाट वर्ल्डलिंकका निर्देशक बिजय जलानको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको मृत्यु भएको छ ।

आज बिहान ८ बजे जलानको ललितपुरको मेडिसीटी अस्पतालमा उपचाको क्रमममा मृत्यु भएको हो ।

भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आइसीयूमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

४६ वर्षिय जलान इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077