Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व प्रधानमन्त्री खनाललाई कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएपछि अहिले नर्भिक अस्पताल ल्याइएको बताइएको छ । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077