Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नयाँ सरकार गठन र पार्टी महाधिवेशनको चटारोमा परेको कांग्रेसको आजको बैठकमा सत्ता समीकरण र महाधिवेशनका बारेमा छलफल हुने पौडेलले बताए

यसअघि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077