Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकार महासंघको निर्वाचन : अध्यक्षमा पोखरेलको फराकिलो अग्रता (सूचीसहित)

काठमाडौँ। नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन नेपाल पत्रकार महासंघको जारी मतगणनाको पछिल्लो तथ्यांक केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

जसअनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार १ सय ६० मतले अग्रता हासिल गरेका छन् भने पोखरेलको २ हजार ५ सय ८० आउँदा अर्की प्रतिस्पर्धी निर्मला शर्माले १ हजार ४ सय २० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, अध्यक्षका अन्य प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले १ सय १९ मत ल्याएका छन्।

जारी मतगणनामा वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम रहेको छ ।

यस्तो छ मतगणनाको पछिल्लो अपडेट :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077