Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

टिपरको ठक्करबाट कलंकीमा पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार राति बा २ क ८५९३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077