Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तत: ओलीतिरै ढल्किए खनाल

काठमाडौँ। नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीतिरै ढल्किएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा भाग लिन पुगेका नेता खनालले ले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।

संसद बैठकबाट निस्कदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’

सर्वोच्चको फैसलापछि दोस्रोपटक बस्न लागेको प्रतिनिधिसभाको बैठक आगामी चैत ३ गतेसम्मका लागी स्थगित भएको छ ।

यसअघि आजबस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077