Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिडियाखाना पुगेर ट्रली चढे प्रधानमन्त्री ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको भ्रमणमा गएका छन् ।

आज दिउँसो उनले चिडियाखानामा पुगेर जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका थिए।

हात्तीलाई खानासमेत खुवाएका ओलीले चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077