Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद्‌को निर्णय (पूर्णपाठसहित)

काठमाडौं। । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् ।

सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्वितीय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको हो।

यस्तै, बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई नियुक्त गरेको छ।

यस्ता छन् नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयहरु:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077